अन्धविश्वास विरुद्ध अभियान चलाउने भारतीय नेताको हत्या I

पुणे भाद्र ५ ,

भारतको महाराष्ट्र राज्यमा अन्धविश्वास विरुद्ध अभियान चलाइराखेका ७१ वर्षे नरेन्द्र दाभोलकरको मंगलबार गोली हानी हत्या गरिएको छ ।

अन्ध श्रद्धा निर्मूल समितिका अध्यक्ष उनलाई मर्निङ वाकमा निस्किएका बेला दुई अज्ञात बन्धुकधारीले गोली हानेका थिए । उनी झन्डै दुई दसकदेखि अन्धविश्वास र अमानवीय सामाजिक नियमविरुद्ध जनचेतना जगाउँदै आएका थिए । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com