मौलिक नेपाली कथानक चलचित्र 'ठेगाना' हेरे पछी चर्चित व्यक्तित्वहरुको प्रतिक्रिया यस्तो छ I

काठमाण्डौ भाद्र १०,

राष्ट्रिय धर्म सभा नेपालको सहयोगार्थ प्रदर्शन भएको मौलिक नेपाली कथानक चलचित्र 'ठेगाना' हेरे पछी मेडिया तथा चर्चित व्यक्तित्वहरुको प्रतिक्रिया ...नाटककार अशेष मल्ल, कलाकार ओम मणि शर्मा, संचारकर्मी जनार्दन आचार्य, राम अबिरल .. लगायत हिन्दु धर्मका साधक तथा संस्कृतिविदहरु ।
 हामी सबैले एक पटक हेर्ने पर्ने फिल्म ' ठेगाना ' । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com