भर्जिनिया श्रावन २३,
विजय थापा : अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार घोषणा अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१३ विजेताको घोषणा अनेसास पुरस्कार चयन समिति (२०१३) को तर्फबाट आज जुलाई २१, २०१३ आइतबार का दिन अमेरिकाको वुडब्रिज भर्जिनियामा आयोजित अनेसासको भानु द्विशत वार्षिकी महो त्सवको अवसरमा भएको अनेसास एवार्ड कमिटीको बैठकले अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको निम्नानुसार घोषणा गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू प्रत्येक २–२ वर्षमा प्र दान गरिंदै आएको कुरा सर्बबिदित छ । यसपालाको मनोनयनमा विभिन्न विधाका जम्मा ६६पुस्तकहरूले प्रवेश पाएका थिए । ती मध्ये १७वटा कृतिले पुरस्कार जितेका छन । यस पटकको बेस्ट बुक एबार्डमा डायस्पोराबाट ६ जनाले जिते , नेपालबाट १२ जनाले जिते । नारी ५ जनाले जिते नर १३ जनाले जिते । विधागत रुपमा हेर्दा समालोचनाले २, काव्यले ४, कथाले ३, उपन्यासले २, नियात्रा १, गजल , गीत र लोकबार्ताले ५ पुरस्कार जितेका छन् ।
डायस्पोरामा डिसीबाट १ जनाले, हुस्टनबाट १ जनाले ,न्यूह्याम्पसार बाट १ जनाले, युकेबाट २ जनाले, पोर्चुगलबाट १जनाले जितेका छन् । यस पटक अनेसासको प्रकाशन ६ वटाले अन्य प्रकाशनले ११वटा पुरस्कार जितेका छन ।
अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१३ पुरस्कृत व्यक्तित्व तथा कृतिहरू (विधागत रूपमा) पुरस्कृत पुस्तक विधा लेखक पुरस्कृत विधा सेतो धर्ती उपन्यास अमर न्यौपाने अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार, डलर १५००.०० नगद, थप १० ०।०० बराबरको आजीवन सदस्यता र सम्मान– पत्र २ नेपाली उपन्यासको इतिहास समालोचना डा. खगेन्द्र प्रसाद लुइटेल समय दंश कथा पदमावती सिंह ४ नेपाली समालोचना परम्परा र प्रवृति समालोचना ज्ञानु अधिकारी सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका ५ स्वेतपत्र महाकाब्य खेमनाथ दाहाल सर्वोत्कृष्ट छन्दोवद्ध काव्य साहित्यका लागि ६ दश अवतार बाल लोकनाटक गीती डा.कुसुमाकर न्यौपाने ७ पत्रैपत्र उपन्यास सुस्मिता नेपाल÷र जनी ढकाल ८ रात ढलेको थिएन कविता गोपीकृष्ण प्रसाई ९ कोलाज गजल दुबसु क्षेत्री सर्वोत्कृष्ट नेपाली गजलका लागि अनेसास नेपाली डायास्पोराका नेपाली भाषाका साहित्यकार र उनका कृतिमा गरि एको अनुसन्धानात्मक कृति, कार्यपत्र र योगदानमा नगद युएस् डलर ५००.०० सहित सम्मान–पत्र सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास नार ी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर ४० ०.०० नगदसहित सम्मान–पत्र लागि अनेसास गोविन्द गिरी “प्रेर णा” सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र अनेसास सर्वोत्कृष्ट पुस्तक छन्दोवद्ध काव्य पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान– पत्र सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र सर्वोत्कृष्ट गण्डकी अञ्चलका पुस्तकका लागि अनेसास गण्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र गीता खत्री गजल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र