बर्षात र गर्मीका कारण टाईफाइट र भैरल्का बिरामीको चाप बढ्दो I

काठमाण्डौ श्रावन २३,

बर्षात र गर्मीका कारण नवलपरासी जिल्लाका अस्पताल र स्वस्थ चौकीहरुमा भाइरल जोरो र टाईफाइटका बिरामीहरु चाप बढ्दै गएको छ ।

गर्मीको मौसम संगै तराइका जिल्लाहरुमा सर्पको बिगबिगी समेत बढ्दो रहेको छ । नाबल्परासिको पृथ्बी चन्द्र अस्पतालमा प्रत्येक दिन चार देखि छ जना सम्म सर्पले दासको व्यक्तिहरु आउने गरेका छन् ।

यस वर्षा सर्पको डसाइ बाट उपचार गर्न आउने थुप्रै रहेको अस्पताल स्रोतले जनाएको छ । साथै निजि अस्पताल हरुमा पनि झाडा पखाला, टाउको दुख्ने भिराल जोरोका बिरामीहरुको चाँप बढ्दो छ । तर ग्रामिण भेगमा रहेका उप स्वास्थ्य चौकीहरुमा अहेव्हारुको उपस्थिति नहुँदा बिरामीहरुले निकै सास्ती खेप्नु परेको स्थानियाहरुको गुनासो छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com