काठमाण्डौ श्रावन २७,
नेपाल आयल निगमले पेट्रोल, मट्टीतेल तथा डिजेलको मूल्य बढाएको छ । शनिबार साँझ बसेको बैठकले पेट्रोलमा प्रति लिटर २ रुपैं बढाएर १२५ रुपैयाँ पुराएको छ यसैगरी मट्टीतेल तथा डिजेलमा प्रति लिटर १ रुपैयाँ वृद्धि गरि एक सय रुपैं कायम गरेको छ ।
तर, खाना पकाउने एलपी ग्याँस मा भने मूल्य वृद्धि गरेको छैन । हवाई इन्धन तर्फ आनतरिक हवाई यातायात तर्फ दस रुपैं बढाइ प्रति लिटर १३० रुपैं पुगेको छ भने अनताअश्त्रिय हवासी यातायात तर्फ ५० डलर वृद्धि गर्दै एक हजार तीन सय डलर पुरयाएको छ ।