हेल्पिंग हेण्डस इन इजरायलको तिज बिशेस सुचना तथा जानकारी ...I

इज़रायल श्रावन २६,

हेल्पिंग हेण्डस इन इजरायलको आयोजनामा यहि सेप्टेम्बर ६ तारिख शुक्रबार साझ दिदीबहिनीहरुको माहान चांड तीज को आवसरमा ""रास्ट्रिय कलाकारहरु दिपक राज गिरी ,शिव परियार, लोकगायिका टिका पुन र साथमा सुमन दाहाल ""सहित तेलअभिवको हगना हलमा "हरितालिका साझ २०१३ इजरायल"" को आयोजना गर्दैछ |

यस अवसरमा देश विदेश मा रहनु भएका सम्पूर्ण महिला दिदीबहिनीहरुमा हे.हे.इन इजरायल परिवार तिजको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ |

हे.हे. इन इजरायल संग आबद्ध सम्पूर्ण सहयोगी मनहरु , इजरायलमा अवस्थित संगसंस्थाका प्रतिनिधि ज्यु हरु र पत्रकार ज्यु हरु तथा इजरायलला कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त रमाइलो साझमा उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन् हार्दिक अनुरोध गर्दछौ |

साथै सेप्टेम्बर ७ तारिख शनिबार कलाकारहरुसंग डेड सी को भ्रमणको पनि आयोजना गरेका छौ उक्त भ्रमणमा सहभागी हुने चाहानु हुने साथिहरुले हे.हे.मा सम्पर्क गरि समयमै आफ्नो नाम टिपाउनु हुन् पनि हार्दिक अनुरोध गर्दछौ |

स्थान -हगना-१३५ बेतबार्बुर हल
समय-सेप्टेम्बर ६ शुक्रबार साझ ८ बजे देखि
टिकट-सहयोग स्वरूप १०० सेकल

आयोजक
हेल्पिंग हेण्डस इन इजरायल परिवार !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com