चितवन साउन २०,
पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई अष्टे लियाको सिड्नीमा कार्यरत खेमनाथ शर्मा र प्रिती दाहाल शर्माले आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।
शर्मा दम्पतीले संरक्षण केन्द्र मा आश्रित चेपाङ वालवालिकालाई खाद्यन्न खरिदको लागि मासिक २ हजार ५ सयका दरले १ बर्ष सम्म सहयोग गर्ने घोषणा गर्नुभएको के न्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । मागेर चेपाङ वालवालिका लाई आवासीय सुविधा सहित अध्ययन गराईरहेको सो संरक्षण केन्द्रलाई एक बर्ष सम्म निरन्तर रु पमा सहयोग पाउनु सुखद भएको अध्यक्ष शर्माले बताउनु भयो ।
अष्टेलियामा बसेर नेपालको निरक्षर ता उल्मुलन गर्नको लागि लिट्रेट नेपाल डट कम नामक संस्था मार्फत क्रियाशिल रहेका खे मनाथ शर्मा र प्रिती दाहाल शर्माले सो सहयोग र कम प्रत्यक महिनाको अन्तिम हप्ता भरतपुर निवासी वुवा आमा कमलकान्त शर्मा र लक्ष्मी शर्मा मार्फत उपलब्ध गराउने जनाईएको छ । के न्द्रमा मकवानपुरको काँकाडा सहित चितवनको पहाडी गाविसका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।