काठमाण्डौ भाद्र १४,
नारीदर्पण : आफ्ना छोराको हत्यारालाई कारवाही गर्दै अनशन बस्दा बस्दै बिर अस्पतालको सघन उपचार कक्षमा पुग बाध्य भएका गोर्खाका नन्द प्रसाद र गंगामाया अधिकारीलाई अनशन तोड्न मन्त्रि परिसदका अध्यक्ष लिखाराज रेग्मीले आग्रह गर्नु भएको छ ।
विभिन्न ठाउँमा अनशन बस्दा बस्दै सिथिल बनेका अधिकारि दम्पतिलाइ झन्डै एक महिना अघि बिर अस्पतालमा भर्ना गरिए हो । अबस्था गम्भीर बनेपछि अधिकारी दम्पतिलाई गत भदौ ४ गत्ते देखि सघन उपचार कक्षमा राखिएको हो । गोर्खा घर भएका अधिअकरि दम्पत्तिका छोरा कृष प्रसाद अधिकारिको २०६१ जेष्ठमा चितवानमा हत्या भएको थियो ।
हत्यामा संलग्न अभियुक्तलाइ हिरासतमा नलिए सम्म औषधि पनि नलिने अडान राखेपछि अधिकारि दम्पत्तिको उपचारमा समस्या देखिएको अस्पताल स्रोत ले जनाएको छ । गृह मन्त्रि र स्वास्थ्य मन्त्रीका साथ् बिर अस्पताल पुग्नु भएका अध्यक्ष खिलराज रेग्मे न्यायिक छानबिनको प्रक्रिया गम्भीरताका साथ् अघि बढेकोले अनशन अन्त्य गर्न अधिकारि दम्पत्ति सँग आग्रह गर्नु भयो ।
यसै गरि मन्त्रि परिसद तथा प्रधानमन्त्रीको कार्यालयले हिजो एक विज्ञप्ति जारि गरि कृष्ण प्रसाद अधिकारीको हत्याका सम्बन्धमा सत्य तथ्य पत्तै लगाउन छानबिन टोलि भै अनुशन्धान अघि बढेको र यस क्रममा सो घटनामा देख्ने र सुन्ने १४-जना सँग जानकारी लिइ सकेको तथा थप अनुशन्धान जारि रहेको स्रोतले जनाएको छ ।
अनुशन्धान प्रक्रियामा सरकार पक्ष बाट कुनै कसर नछोड्ने भनि बिस्वाश दिलाउदै बिज्ञप्ति मार्फत अधिकारि दम्पत्तिको जिवान रक्षाका लागि अनशन तोड्न लगाउने कार्यमा आ-आफ्नो तर्फा बाट सहयोग गरिदिनु हुन राष्ट्रिय मानव अधिकारि आयोग र राजनीतिक दल , मानव अधिकारि कर्मी कानुनि व्यवसायी, पत्रकार , नागरिक समाज लगायत सबै पक्ष सँग सरकाले अनुरोध समेत गरेको छ ।