हरितालिका तीज साँझ २०७० इज़रायाल्मा भव्यताका साथ् मनाउने तयारी I


तेलअभिव इज़रायल  भाद्र १४,

हेल्पिङ्ग ह्यान्ड्स इन इज़रायाल्को आयोजनामा हुन गैरहेको यस कार्यक्रममा इज़रायाल्मा कार्यक्रत सम्पूर्ण नेपालीमा उपस्थित भै दिनु हुन हार्दिक अनुरोध गर्दछ आयोजक टीम । 

यहीं सेप्टेम्बर ६, २०१३ शुक्रबार साँझ हा-हागना बेत्बार्बर हल-१३५ मा भव्यताका साथ हुन गैरहेको तीज विशेष कार्यक्रम मा नेपाली हास्य क्षेत्रमा चर्चित कलाकार दीपकराज गीरी , चर्चित लोक गायिका टिका पुन आउदै हुनुहुन्छ ।  बर्षदिनको यस महान पर्वमा नेपालका ख्याती प्राप्त कलाकार हरु बीच रम्न र रमाउन सबैमा हार्दिक अनुरोध छ ।

मिती : ६ सेप्टेम्बर २०१३ 
स्थान : हा-हगाना हल-१३५ 
समय : साँझ ८ बजे बाट 

नोट : 
तेलअभिव चिल्ड्रेन पार्क बाट हल सम्मको लागि नि-शुल्क यातायातको ब्यवस्था छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com