गजल : By, कविराज मगर I



ज्युदो लास जल्दैछ बनावोटी चिता माथि
प्रीतको बास ढल्दैछ चुनावोटी ऋत माथि

यी यादगार सम्झनाहरु संगालेर आज
छाडेर जादैछ मनावोटी संगीप्रित जति

स्रदान्जली अर्पण र मौनताको बिदाईमा
आफन्तमा सहनावोटी मनक्रित कति

बास हुन्छ अब कहाँ बाकी अन्तर जीवको
दुख बाढि बनावोटी सुखजित साथि !!!!

कविराज मगर
दिप्लुंङ १ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com