हाईकु : By, बम्जन सुबेन I



हाईकु_

१) बिधुवाको पोल्टामा नअटेको
एकमुठी खुशी!

२) मुर्खले पढ्ने ज्ञानमालामा
बु्द्दको उपदेश!

३) फोहोरको डँगुर देखेर
आतिएको हिमाल!

४)बाउ नभएको घर जस्तो
नेपाली राजनीती !

बम्जन सुबेन
बुढानिलकन्ठ, काठमान्डौ
हाल-यु,ए,ई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com