मुक्तक _By, मान थापा 'बुलन्द ' I



मुक्तक _
१,
महिला माथि अत्याचार बड्दै गयो झन
कहाँ गयो नेपालीको मानबताको पन
आक्रोसले जल्दै नारी एक जुट भएर
एक्दिन सिंहदरवार पक्कै घेर्ने छन

२,
तिम्लाई पाए सबै नाता दुर बनाउनेछु
श्रीमती तिमीलाईनै जरुर बनाउनेछु
एक्लै बाँच्न सारै गाह्रो भाछ मलाई
भागी बिहे गर्नलाई आतुर बनाउनेछु

मान थापा 'बुलन्द '
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com