प्रतियोगिता प्रतिभाको I

 साउन २०

एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस लिटिल आइडल–२०१३ को प्रतिस्पर्धामा सहभागी एक प्रतियोगी आफ्नो प्रतिभा प्रस्तुत गर्दै । हिजोआज काठमाडौंमा यस्ता ट्यालेन्ट शो प्रतिस्पर्धा हरेक साता हुने गरेको छ । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com