मुक्तक : By, मान थापा "बुलन्द ' I



मुक्तक _

 १,
कस्ले बुझ्नु कठै त्यो ब्यथा गरीबको
सुन्ने पनि कोइ छैन कथा गरीबको
करोडौको बजेट कुम्ल्याउछन नेता
पसिनाले भिजेकोछ माथा गरीबको


हृदयेको अनगन्ती प्यार तिमीलाई
रङिएको सुन्दर  संसार तिमीलाई
उजाड र उराठ जिबन मै जिउला
बसन्तको हरियाली बहार तिमीलाई

मान थापा "बुलन्द '
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com