हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!


तेलअभिव इज़रायल भाद्र १०,


 यहीं अगष्ट ३० तारिक शुक्रबार २०१३ श्री हिन्दु धर्म संरक्षण समूह, श्री सत्य साइ सेन्टर र श्री कृष्ण प्रणामी ले संयुक्त रुपमा श्री कृष्ण जन्माष्टमीको महा उत्सव आयोजना गर्न गैरहेको छ ।

यस आध्यात्मिक कार्यक्रम मा   नेपालको प्रथम भागवत गीता र साहित्यमा पी.एच.डी गरेका डाक्टर पद्विले सुसोभित परम गुरुर डाक्टर श्री तिलक चैतन्य महाराज जी को विशेष आतिथ्यमा इज़रायल मा श्री कृष्ण जन्माष्टमी को शुभ-अबसरमा हुन् गैरहेको यस कार्यक्रम मा इज़रायाल्मा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थित भै  दिनु हुन हार्दिक अनुरोध गर्दछ आयोजक ।  यस सुवर्ण अबसरमा गुरु बाट आध्यात्मिक, परम ज्ञानको प्रवचन सुन्न अबस्य नछुट्याउनु होला ।

मिती : ३० / ०८ / २०१३  शुक्रबार
समय : साँझ ७ बजे
स्थान : लेबेन्डा- ३२ (तेल अभिव )

सम्पर्क :
नेहा गुरुङ : ०५४-३०७५९२९ 
सुर्य सिम्खडा : ०५४-९०७४००४ 
रश्मि घिमिरे : ०५४-६८९६५०१ 

श्री सत्य साइ सेन्टर इज़रयल परिवार 
श्री हिन्दु धर्म संरक्षण समूह ज़रयल परिवार 
श्री कृष्ण प्रणामी ज़रयल परिवार 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com