११ र १२ का बिध्यर्थिका लागि बनाइएको आचार संहिता लागु हुन सकेन I

काठमाण्डौ भाद्र १०,

उच्च माध्यमिक परिसदले कक्षा ११ र १२ का बिध्यर्थिका लागि अनुशासित बनाउने भनि आचार संहिता लागु गरेको छ ।

तर जसका लागि आचार संहिता लागु गर्यो उनीहरु नै यस बारे अनविज्ञ छन् । उच्च माध्यमिक परिसदले एक वर्षा अघि आचार संहिता जारि गरेको थियो । तर, परिसदले आचा संहिता पालना भए नभए बारे चासो नदिंदा उक्त आचार संहिता कागजमा मात्रै सिमित भएको छ ।

हाल पंचा लाख बिद्यार्थी उच्च माध्यमिक स्तर मा अध्यनरत छन् । उनीहरुलाई अनुशासित र मर्यादि बनाउन यस आचार संहिता पार्टी बिद्यार्थी र अभिभावक सकारात्मक देखिए पनि यो प्रभावकारी रुपमा लागु हुन भने सकेको छैन । यस भित्र छात्राहरुले स्कर्ट घुंडा भन्दा दुइ तल लगाउनु पर्ने, टाई घाटीमै बान्नु पर्ने , कपाल रनग्यौन नपाउने , लामो नांग पालना नपाउने र पालिस लगाउन नपाउने आदि प्राबधान रहेका छन् तर यो प्रावधान लागु भने भएको छैन । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com