श्री सत्य साइ सेन्टर इज़रायल ले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अबसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हुनाले इज़रायल स्थित सम्पूर्ण नेपाली दिदी बहिनी हरुमा उपस्थित भै महिलाहरुको महान पर्व बिना कुनै ताक झाक संगै बसेर मनाउने हसर्ष जानकारी गर्दै सबैमा उक्त कार्यक्रम मा उपस्थित हुन् हार्दिक अनुरोध गर्दछ श्री सत्य साइ सेन्टर परिवार इज़रायल ।
मिती : ७ सेप्टेम्बर शनिबार सदा साइ सेवामा
स्थान : एभरेस्ट डिस्को ( location - तखाना मर्काजित मणिको पसलको पछिड़ी)
समय : विहान १० बजे बाट
सम्पर्क :
नेहा गुरुङ : ०५४-३०७५४२९
रशिमी घिमिरे : ०५४-६८९६५०१
कल्पना पन्त : ०५४-२८४४१५४