
एक संघर्षशील महिला शान्ता चौधरीको कथा अन्तरबार्ता _ शान्ता चौधरी, पुर्व सभासद् भर्खरै प्रकाशित भएको पुस्तक "कमलरी देखि सभासद् सम्म" मा उहाँले गरेको जीवन संघर्ष समेटिएको छ । सभासद् भएर आउँदा उहाँ आफ्नो नाम समेत लेख्न जान्नु हुन्न थिओय र हस्ताक्षर गर्न अरुले हात समाएर थमाई दिनुपर्ने पर्थियो __ हेर्नुहोस बिस्तृत मा........
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com