अपराध गतिबिधि नियाँतार्ण गर्न स्टिकर टाँस

काठमान्डू असार ८,

समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीले नागरिक सुचनाको लागि स्टिकर अभियान सुरु गरेको छ । नागरिकहरुलाई असुरक्षाजन्य प्रति सजक, सचेत र सतर्क गराउने उदेष्यले स्टिकर अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको एक महिने सो अभियान अन्तर्गत पहिलो चरणमा बानेस्वरको क्षेत्रको एक लाख बीस हजार घर र बाह्र हजार सवारी साधनमा स्टिकर टाँस गरिने छ । उपत्यका प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नबराज ढकालले सो जानकारी दिनु भयो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com