कार्यक्रम दिशा निर्देशमा : with C K Lal , 18th, July 2013

कान्तिपुर टेलिभिजनबाट हरेक बिहिबार राति ९ बजे प्रसारण हुने जीवनको सातै रंग बोकेको कार्यक्रम दिशा निर्देशमा विजय कुमारको साथमा आजको जबरजस्त अन्तर्वार्ता, सिकेलाल केसी संगको कुराकानी हेर्नुहोस बिस्तृत मा..,,,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com