आफुलाई नचिंन्दा :
जब भुलहरू फुल्न खोंज्दा,
त्यँहा रूपहरू मंन्चमा नाँच्दछ!
हावादेखि बचाउन खोंज्दामा,
त्यँहा प्रश्नहरू थुप्परैं उठ्दछ!
धनको लोभमा मनपेट् गर्दा
अस्तित्व पसलमा राख्दछ!
दिलको प्रभा मात्तेको बेला,
केही चोट्को कारण् टुक्रिन्दछ!
मन संन्धया रिसाएको बेला,
सोंचहरू टुटेर पागल बन्न पर्छ!
त्यँहा पाइला थाम्न गाह्रो पर्ला,
पाउँहरू लरखिन्दैं लड्न खोज्छ!
फेरि ती रुखहरू हाँस्न खोज्दा,
डालीले पौंला फेर्दा,पुराना झर्दछ!
टुक्रा वादल बिजुली टलकिंन्दा,
उनमा मौंसमले परिणत गराउँदछ
यसरी मनलाई सम्झाउँन खोज्दा,
धर्यताको पर्खाल समयले तोडीन्छ!
कंही दोषहरू पन्छिए पनि अब
थप्पडी मार्ने संख्या बड्न् सक्छ्