कार्यक्रम आधा-आकाश with शान्ता चौधरी : 30th, July 2013

कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ __ दाङ्कि शान्ता चौधरी, पुर्व सभासद,जो आठ बर्ष हुँदा कमलरी बसेकी थिइन संबिधानसभाको सभासद सम्म भाइन, सभासद भैसके पछि क, ख सिकेकी उनले छ बर्षमा त् पुस्तक नै लेखिन, कमैया/कमलारिहरुको बेदना युक्त उक्त पुस्तक लेख्न सक्ने भैन्जेल के कस्ता दुख, कष्ट भोगिन त ... हेर्नुहोस बिस्तृत मा.....;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com