सारीरिक रुपमा अपाङ्ग ५१ औं देशको साइकल यात्रा गर्ने चित्र पौडेल Photo Feature....

असार २५,

सारीरिक रुपमा अपाङ्ग भएर पनि चित्र पौडेल अहिले सम्म ५१ वोटा राष्ट्र घुमी सक्नु भएको छ भने अब फेरी इज़रायल लगायत युरोप का विभिन्न स्थानको यात्रा गर्ने तयारीमा छन् । यस साइकल यात्राको मूल उदेश्य उहाँकै शब्दमा - To develop disabled people confidence around the world and making world tour documentry and to write name in the Guinness world record being polio effected rider ...र साथै देशको नाम संसारमा चिनाउने र शान्तिको कामना नै उहाँको साइकल यात्राको उदेश्य हुन्.....
















Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com