आफ्नै भेषभुषामा मगर महिलाहरु I

असार २५,

धनकुटाको नाम्जेमा हुर्रा नाँच नाच्दै मगर युवतीहरू । मगर समुदायमा यो नाच पर्व र विशेष कार्यक्रमको अवसरमा परम्परागत भेषभुषामा सामुहिक नाच्ने चलन छ । NB:



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com