अमेरिकामा विमान दुर्घटना दुइको मृत्यु photo feature ...

असार २३,

संयुक्त राज्य अमेरिकाको सन् फ्रान्सिस्को विमान स्थल क्षेत्रमा विमान दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 

दक्षिण कोरियाको सोल बाट गएको बोइङ्ग ७७७ शैन विमान स्थल मा अबतारंको क्रमममा दुर्घटना भएको हो । आगोले विमानमा क्ष्यती पुगेको छ । यात्रु मध्ये ६० जना घाइते भनिए पनि संख्या यति नै भनि यकिन गर्न नसकिएको अबस्था छ । 






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com