महेन्द्र राजमार्गमा ट्रक ठोक्किंदा १ को मृत्यु I

असार २३,

पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको अमलेख गंजमा आज बिहान दुइ ट्रक ले ठक्कर खाँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

बिग्रिएर रोकिराखेको ट्रकमा पथलैया बाट हेतौआ तर्फा जादै गरेको अर्को ट्रकले ठक्कर दिंदा तर्कमा सवार सर्लाही नवलपुर घर भएका धमेन्द्र महतोको मृत्यु भयो भने घाइते सर्लाही नाबपुर्का १८ बर्षीय निरञ्जन चौधरीको अबस्था गम्भीर छ । उनको बिरगंज स्थित तनेस्वल मेडिकल कलेजमा उपचार भैरहेको छ ।   


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com