कार्यक्रम '' नारी विशेष '' Interview With दीप्स शाह I

नारीदर्पण डटकम द्वारा संचालित कार्यक्रम '' नारी बिशेष '' मा ती सम्पूर्ण साहसिक नारी/महिला दिदी बहिनीहरुको संघर्षित अनि उदाहरणीय प्रेरणालाई नजिक बाट नियाल्ने र साथै दर्शकलाई पनि अभिप्रेरित गर्ने अभिप्रायाका साथ यस एपिसोडमा हुनुहुन्छ नव कवयित्री दीप्स शाह सँग सुनिता राइ (यासिन) ले गर्नु भएको अन्तरङ्ग भलाकुशारी....हेर्नुहोस बिस्तृत मा.....;
==>> video by Pushpa Shrestha ....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com