भय रहित वातावरणमा चुनाव गर्न रेग्मीको आग्रह I

 काठमाण्डौ असार २०, 

 अब मंसिरमा हुन गइरहेको चुनाबमा स्वतन्त्र र निस्पक्ष रुपमा भाग लिन सबैलाई आग्रह गर्नु भएको छ अदक्ष्य रेग्मीले । सबैको चाहना शान्तिको कामना भएकोले आगामी चुनाब भय रहित वातावरणमा गर्न सम्पूर्णमा आग्रह गर्नु भएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com