किर्ते गरि जग्गा बिक्रि गरेकोमा संग्लग्न जिल्ला अधिकृत सहित ६ पक्राउ I

साउन ५

जग्गा धनीलाई थाहै नदिइ जग्गा किर्ते गरि जग्गा बिक्री गराउने प्रक्रियामा घुष लिएको आरोपमा जिल्ला मालपोत कार्यालय दांगका माल्प्पोत अधिकृत भारत चन्द्र अधिकारि सहित छ जना कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मालपोत अधिकृत अधिकारी , नायव सुब्बाहरु नरेशकुमार खड्का , तिलकराम धिताल र गंगाराम पोखेरल तथा तथा खरिदारहरु जग्गुप्रसाद सुबेदी र कान्सिराम ओलीलाई रहेका छन् । 

सशिधर भण्डारीको सौरिहारमा रहेको करिब एक बिगाहा  हेकुले ५ का लालु चौधरीको करिब एघार कठ्ठा जग्गा नारायाँपुर्का रेशम चौधरीले किर्ते गरेर बिक्रि गर्दा घुष खाएको अभियोगमा उनिहाउर्लाइ नियन्त्रणमा लिएको दांगका प्रहरी प्रमुख लोकेन्द्र मल्लले जानकारी दिएका हुन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com