साउन ५
बर्षाका कारण सडक अबरुद्ध हुँदा डोटीका ग्रामिण भेगमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ ।
गत जेष्ठ तेस्रो साता देखि असार पहिलो साता सम्म लगातार परेको बर्षात भएपछी अबरुद्ध बनेको यस क्षेत्रका अधिकांस ग्रमें सडकहरु फेरी परेको झरीले पूर्ण रुपमा बन्द भएका छन् ।
सडक अबरुद्ध भएपछी ग्रामिण भेगका यातायात सेवा बन्द भएको हो । गाडी बन्द भएपछी स्थानिय वासी नून किन्न समेत तीन चार गहनता पैदल यात्रा गर्नु गरेर जिल्ला सदरमुकाम सिलगडी र दिपायल तथा अन्य क्षेत्रमा धाउनु पर्ने बाध्यता रहेको छ ।
गाडी नचल्दा ग्रामिण भेगमा दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न कठिनाइ भएको छ । सडक अबरुद्ध भएपछी नियमित साना कामका लागि पनि पैदल हिडी सार्मुकाम आउनु पर्ने बाध्यता छ ।