चितवनमा गैडाको आक्रम बाट एकको मृत्यु I

चितवन साउन ७,

चितवनको माडीमा गैडाको आक्रमण बाट एक जनाको मृत्यु भएको छ  । चितवन राष्ट्रिय निकुञ्ज बाट निस्किएको गैडाको आक्रमणमा परि माडी गाउँ बिकास गर्दी समितिका  वडा न; ४ पांच पान्दब्का ३८ बर्षीय सोमाल बोधको मृत्यु भएको हो  ।

बस्ति नजिकैका ह्यु खोलामा माछा मारिरहेको अबस्थामा बोधलाई गैदाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । निकुञ्ज बाट निस्किएका गैदाले बस्ति छेउको काँस घारीमा पुग्दा अर्को एक व्यक्तिलाई समेत  आक्रमण गरेको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com