काठमाण्डौ साउन ७,
राहदानी पाउन सर्व साधारणले करिब दे दुइ महिना कुर्नु पर्ने बाध्य/झन्झट बाट अब छुटकारा मिल्ने भएको छ । सरकारीले अब पन्द्र दिनमै राहदानी पाउन सकिने नीति अपनाउदै छ ।
चर्को घाममा घन्टौ लाइनमा बसेर राहदानीका लागि फारम बुझाउने र राहदानीको पाउन महिनौं कुर्नु पर्ने अब चाडै नै अन्त्य हुने भएको छ । त्यसका लागि सकारले गृहकार्य अघि बधाई सकेको छ । राहदानी विभागले सेवाग्राही लाइ छिटो र छरितो सेवा दिन हालको राहदानी वितरण गर्न लाग्ने समय छोट्याउन तयारी गरेको हो । विभागका अनुसार द्रुत सेवा लिन चाहने सेवाग्राहीले तीन दिन र अन्यले पन्द्र दिन भित्रमा राहदानी पाउन सक्ने ब्यबस्था लागु गर्ने तयारी भैरहेको छ । आउँदो दुइ महिना भित्रमा राहदानी वितरण गर्ने पद्धति र प्रक्रियामा अझैं सरलीकृत गरिने छ ।
हाल विभागले द्रुत सेवा लिन चाहने सेवाग्राहीलाई दोब्बर सुल्क लिएर सात दिनमा र अन्यलाई तीस दिन भन्दा बादी समय राहदानी उपलब्ध गराउदैं आएको छ । हाल करिब दैनिक पच्चीस सय जान जातिले राहदानीको लागे फारम बुझाउने गरेका छन् । राहदानीका लागि आबस्यक कागजात ब्यबस्थित गर्न बिभागलाइ अप्थीरो भएपछि सेवाग्राहीका सम्पूर्ण विवरण कम्प्युटर प्रिन्ट गरिने भएको छ ।
यस बाट चाडै नै सेवाग्राहीले आफ्नो राहदानीको बारे तुरुन्त एस एम एस बाट पनि जानकारी लिन सक्ने विभागले जनाएको छ । राहदानी विभागमा अहिले विभिन्न देशमा रहेका ३२ वटा नियोग र विभागमा सिधै आउने सेवाग्राहीका फारमको चाप अत्यधिक छ । डेड बर्षको अबधिमा विभागले करिब एघार लाख मेसिन रिडेबल पास पोर्ट वितरण गरिसकेको छ ।