दैनिक ६ घण्टा हिडेर बिद्यालय जानु पर्ने बाध्य I

काठमाण्डौ श्रावण ३

 पाल्पा जिल्लाको सत्यवती गाउँ बिकास समितिका बिध्यर्थिहरु दैनिक ६ घण्टा हिडेर बिद्यालय जानु पर्ने बाध्य छन । मोटर बाटोको समस्या भएपछी लामिदर र राजा पानीका बिद्यार्थी हरु माध्यमिक तहको शिक्षाका लागि दैनिक छ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भएको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com