भुइमा म्याट ओछ्याएर आधुनिक गाइ पालन I

काठमाण्डौ श्रावण ३

तनहुँको बन्दीपुर ८ निवासी कृषक पुष्पराज पौडेलले आधुनिक गोठको भुइमा म्याट राखेर गाइ पालन सुरु गरेका छन् ।

उक्त गोठमा २५ वटा म्याट अर्थात रबर सहित राखेर उनले गाइ पालन सुरु गरेका हुन्  एक बर्ष अघि कृषि तथा ब्यापार आयोजना संग सम्झौता गरि ५६ वटा गाइ राख्ने क्षमताको गोठमा २५ लाख लगानी गरि उनले आधुनिक गोठ निर्वाण गरेका हुन्  ।

पौडेलका गोठमा जर्सी जातका साना ठुला गरि जम्मा । एउटा गाइको मूल्य तीस हजार देखि एक लाख सम्म पर्ने उनले जानकारी दिए । नेपालमा यस खालको कार्यलाई पहिलो नभए पनि उदाहरणीय हो भन्न सकिन्छ । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com