संयुक्त राज्य अमेरिकामा अझैं पनि काला र गोरा बीच संरचना बिभेतकायमै रहेको भन्दै देशभर बिरोध प्रदर्शन भएको छ ।
सत्र बर्सिय ट्राइवनलाई गोलि हानेर मारेको साबिकी बयान दिएको उनन्तीस बर्षीय जर्ज जिमर्म्यनलाइ फ्लोरिडा अदालतले सफाई दिएपछि काला जातिका मानिस सडकमा उत्रेका हुन् ।
जिमार्म्यन्ले आफुले आत्मा रक्षाका लागि निसस्त्र ट्राइवनलाई गोलि गोलि हानि मारेको बताएपछि उनि गोरा भएकाले छुत्तेको काला जातिको आरोप छ । काला जातिका राष्ट्रपति बाराक ओबामा अचानक पत्रकार सम्मेलन गरि अमेरिकामा कुनै न कुनै रुपमा काला जातिमाथि बिभेत कायमै रहेको प्रतिक्रिया व्यक्त गर्दै प्रदर्शनकारी प्रति सहानुभूति प्रकट गर्नु भयो ।