काठमाण्डौ असार २४,
काठमाण्डौ त्रिपुरेश्वर मा रहेको आँखा नेपाल अस्पताल ५ दिन देखि बन्द हुँदा सयौं आँखा बिरामी हरु आँखाको उपचार पाउन बाट बन्चित भएका छन् । टाडा बाट आँखा उपचार गर आएका बिरामीहरु अहिले बस्ने ठाउँको समस्या र बेखर्ची हुने त्रास मा छन् ।
गुठि संस्थानले अस्पतालले भोक्चालन गरिरहेको प्रसाशनिक भवन छाड्न दबाब दिएपछि अस्पताल बन्द भएको हो।