फ्रान्सबाट फेसन डिजाईनर (भेषभुसा ढाचाकार)मा अध्ययन गरेका आस्तिक शेरचनसंग लिइएको छोटो अन्तर्वार्ता I

श्रावन १४,

विजय थापा : केहि समय अगाडी नेपालबाट संयोगबस कामको शिलशिलामा अमेरिका आउनु भएका 'प्रतिभाशाली युवा फेसन डिजाईनर ''(भेषभुसा ढाचाकार ) आस्तिक शेरचन संग विजय थापाले लिनु भएको अन्तर्वार्ता 

फ्रान्सबाट फेसन डिजाईनर (भेषभुसा ढाचाकार)मा अध्ययन गरेर र कामको सुरुवात नेपाल मै गर्न थाली सकेका आस्तिक शेरचन संग यसै सेरो फेरोमा रही केहि जिज्ञाशा राखेका थियौ  अरु देशमा गएर काम गर्नु हुन्छ र अमेरिकामा बस्ने हो भन्ने प्रश्नमा आफनी मात्री भुमिमा गएर देश सेवा गर्छु भन्नु भएको छोटो अन्तर्वार्ता 

==>> Video......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com