मुक्तक : By, मान थापा 'बुलन्द' I


 १,
तिम्लाई मैले जिन्दगी मानेर
राखे दिलमा लाखौंमा छानेर
धन्य सृस्‍टि रचेछ तिमीलाई
मेरो खुशी तिमी होउ जानेर


तिमी हिड्ने बाटो भरी लाली गुरास फुलोस
अध्यारो पल मेटिएर शुभ प्रहर खुलोस
उमङित र उत्साहित भै बाचि राख्नु सधैं
जीवनमा प्रिया तिम्रो खुशीको रंग घुलोस

मान थापा 'बुलन्द'
बाग्लुङ गलकोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com