पटक पटक .जीवनले नै धोका दिदा ,बाहिर जिकेर फालेको छु
मैले त आफ्नो जीवनको काज क्रिया नै गर्न थालेको छु ॥
नियतिको खेल हो कि .आफ्नै भाग्य , खै दुखै .दुखमा परेको छु
मलाई किन मार्न चाहन्छौ र .म त पटक पटक मरेको छु ॥
बाच्ने आशा छैन मलाई ,तिमि सधै खुसि साथ बाची राख्नु
धन सम्पतिको दुनियामा, पराईको हात समाई नाँची राख्नु ।
कर्म सिङ् लामा (निर्दोष ) रसुवा हाल दोहा