असार ९ ,
काम नपाएर फुर्सदमा रहेका खच्चड ब्यबसायी अहिले सडक अबरुद्ध भएपछी धमाधम भारि बोक्ने काममा ब्यस्त भएका छन....रुकुमको सदरमुकाम आठबिसकोट बाट आठबिसकोट डाँडा गाउँ, डाँडाछबि, तत्केरा, मैकोट आदि स्थानमा समान ढुवानी गर्नथालेका हुन्..... आउँदो असोज सम्म आफ्नो आम्दानि एक लाख देखि पांच लाख सम्म उनीहरुको अनुमान छ.....