काठमाण्डौ आषाड ४,
नारीदर्पण : निर्वाचन आयोगले दस हजार मतदाताको समर्थन सहित निबेदन दिने दलहरुले पेस गरेका हस्ताक्षर सक्कली हुन् या होइनन भन्ने परिस्खन गरिरहेको छ । दल दर्ता सम्बन्धि आयोगले दल दर्ताका लागि नयाँ दल हरुलाई दस हजार मतदाताको समर्थन सहितको हस्ताक्षर बुझाउन आवहान गरेको थियो ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com