चितवन २३ जेठ
होमनाथ सापकोटा : सिद्धिका चेपाङहरुको आयआर्जनको लागि गरिवी निवार
ण कोषले मेड नेपाल मार्फत सञ्चालन गरेको
गरिवी निवारण कार्यक्रम अन्र्तगत गठन भएका ५
वटा सामुदायिक संस्थालाई आज रकम हस्तान्तरण गरि
एको छ ।
सिद्धि–८ नान्दारमा भएको कार्यक्रममा ५
वटा संस्थाको जगेडा कोषमा रहने गरी डेड लाख
देखि ३ लाख सम्म हस्तान्तरण गरिएको मेड ने
पालका उपाध्यक्ष वावुराम केसीले जानकारी दिनुभयो
। संस्थालाई प्रदान गरिएको रकमवाट चेपाङहरु
ले सयकडा सुका व्याजमा प्रदान गरि आयआर्जनका
कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उहाँले
बताउनु भयो ।
स्थानीय ८० बर्षिय लालबहादुर चे
पाङको अध्यक्षतामा भएको सो कार्यक्रममा मेड ने
पालका कार्यक्रम संयोजक शैलेस आचार्य,सिनियर प्र
विधिक धननाथ बराल,चेपाङ सहकारीका अध्यक्ष महे
न्द्र चेपाङ, गामवेसीको चेपाङ संरक्षण केन्द्रका
अध्यक्ष केपिकिरण शर्मा लगायतले वोल्नु भएको
थियो । एक जनाको ज्यान गयो ।
चितवन÷ जेष्ठ २३
पुर्बि चितवनको रत्ननगरमा आज बिहान
गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
र
त्ननगर ३ का ६० बर्षका गंगा बहादुर पराजुलीको
गाडीको ठक्करबाट ज्यान गएको हो । बिहान ६
बजे गाडीको ठक्करबाट गम्भिर घाइते भएका पर
ाजुलीको उपचारका क्रममा कलेज अफ मे
डिकल साईन्सेज भरतपुरमा बिहान पौने सात बजे
निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले
जानकारी दिएको छ ।मृतक पराजुलीको शब भरतपुर
अस्पतालमा ल्याइएको छ । ठक्कर दिने सवार
ी साधनको पहिचान नखुलेको प्रहरीले बताएको छ ।