रत्ननगर २३ जेठ
अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र साहाराको घरमा आश्रित १०
जना बिद्यार्थीहरुको स्कुल जादा बोक्ने झोलाको अभावमा पढाई प्र
भाबित बनेको हो । बषादको समय अधिकाश समय पानी पार्ने हुदा कपि
किताव भिज्ने डरले बिद्यार्थीहरु पानी परेको दिन बिद्यालय नजाने गरे
का हुन ।
बालीकाहरुले अन्य समय प्लास्टीकको झोला र कसैले
खाली हातमा किताव कपी च्यापेर बिद्यालय आउने गरेता पनि पानि
पर्दाको दिनमा भने अनुपस्थित हुने गरेको बताउदै बिद्यालयले
बिद्यालय पोशाक बितरण गर्ने भएता पनि झोलाका स्कुलका सवै
बिद्याथीलाई नभएतापनि लाई बालगृहमा आश्रित बिद्याथीहरुका
लागी भने बिद्यालय व्यवस्थापन समितिको बैठकमा कुरा राख्ने बकुलहर
माध्यमिक बिद्यालय प्रधानाध्यापक कमला ढकाल ले बताउनुभयो ।
गर्मी महिनामा बिहान पढाई हुने हुदा बिद्यार्थीहरुको निन्द्रा र
ाम्ररी नखुल्ने हुदा खाली हातमा च्यापेको कपि कलम बाटामा
खास्दासमेत थाहा नपाउने केन्द्र की सहयोगी कैशिला अधिकारीले
बताईन् । साथै गुणस्तरीय शिक्षाका लागीपरेका बिभिन्न संघसंस्था
वा सहयोगीहरुले झोलाको व्यवस्था गरीदिए बिद्यार्थीहरुको
पढाईमा थप अभिरुचि बढ्ने संस्थाकी अध्यक्ष स्वस्तिका तिवारी –कुसुम )
ले बताईन ् । बालिकाहरु बकुलहर माध्यमिक बिद्यालय मा अध्ययनार
त छन् ।