बुद्धि–खगी–दान राष्ट्रिय स्मृति पुरस्कारवाट आज
दुई जना व्यक्तिलाई आज रत्ननगरमा सम्मान
गरिएकोे छ । बुद्धि–खगी–दान राष्ट्रिय स्मृति प्र
तिष्ठानले स्थापना गरेको पुरस्कारवाट बिबिसी नेपाल से
वाका प्रमुख तथा हेल्प नेपाल नेटवर्कका संस्थापक
अध्यक्ष रविन्द्र मिश्रलाई परोपकार पत्रकारिताको
अभियान तथा हेल्प नेपाल नेटवर्क मार्फत
दुर्गमबस्ती तथा बिपन्न समुदायमा पु¥याएको यो
गदानको कदर गर्दै २५ हजार १ सय ११ नगद र
ाशीको बुद्धि–खगी दान स्मृति राष्ट्रिय पुरस्कार
बाट सम्मान गरिएको हो ।
यस्तै लामो समय देखि ने
पाली साहित्यमा महत्वपुर्ण योगदान दिएको ठहर
गर्दै बरिष्ठ साहित्यकार एवं गितकार प्रेम बिनोद
नन्दनलाई सोही समारोहमा अभिनन्दन गरिएकोे
छ । कार्यक्रममा गरिबीका कारण पाँच बर्ष सम्म ओ
ढारमा बस्दै आएका सिद्धिका बन्दीपुरे चेपाङले मिश्र र
नन्दनलाई सम्मान गर्नुभएको थियो । रविन्द्र
मिश्रले पुरस्कारको रासी बन्दिपुरे चेपाङलाई प्रदान
गर्नुभएको छ ।
चितवनको भरतपुर ५ लंकु घर भै रो
जगारीको सिलसिलामा इजरायलमा रहनु भएकी सुमित्रा
पौडेल आँचलले आफ्ना पिता गितानगर गाबिसका
पुर्ब प्रधानपञ्च बुद्धि प्रसाद बाँस्तोला र आमाद्धय
खगीमाया र दान कुमारी बास्तोलाको नाममा
गतबर्ष स्थापना गर्नु भएको प्रतिष्ठानबाट यस बर्ष
पहिलो पटक दुई जनालाई सम्मान गरिएको हो ।
बुद्धि प्रसाद बाँस्तोला २०२३ साल देखि २०
४२ साल सम्म गितानगर गाबिसको चार कार्यकाल प्र
धानपञ्च रहनु भएको थियो । आँचलले ५ लाख र
ासीको अक्षय कोष स्थापना गरिसकेको र सो कोषमा
आगामी बर्ष रकम थप गर्दै लगिने प्रतिष्ठान पुरस्कार
छनौट समितिका संयोजक रबि रोशीले जानकारी दिनु
भएको छ ।
प्रतिष्ठानका महासचिव पुष्प अधिकारी
अञ्जलीको अध्यक्षतामा भएको सो
कार्यक्रममा साहित्यकार गोविन्दराज विनो
दी,ईन्सेक चितवनका संयोजक मुकुन्द
दाहाल,गामवेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष के
पिकिरण शर्मा, डेजी वोडिङ पर्साका प्राचार्य प्रेम रि
माल,सुमित्रा पौडेललका श्रीमान रामजी पौडेल,सञ्चार
कर्मी किरण मरहठठा लगायतले वोल्नु भएको थियो
। सोही कार्यक्रममा अन्त्राष्ट्रिय पत्रकार सञ्जालका
अध्यक्ष दामोदर नेपालले गामवेसीको चेपाङ संरक्षण
केन्द्रलाई नगर १० हजार सहयोग गर्नुभएको छ । नेपालले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई
उल्लेखित रकम हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल वित्तिय कर्मचारी युनियन डिप्रोक्स लघुवित्त
विकास बैंक लिमिटेडको अध्यक्षमा यादव
नेपाल वित्तिय कर्मचारी युनियन डिप्रोक्स लघुवित्त
विकास बैंक लिमिटेडको अध्यक्षमा धमेन्द्रकुमार
यादव निर्वाचित हुनु भएको छ । युनियनकोे आज
पुर्वी चितवनको वीरेन्द्रनगरमा सम्पन्न प्रथम र
ाष्ट्रिय अधिवेशनले सर्वसम्मत यादवको अध्यक्षतामा १
७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको
वरिष्ठ उपाध्यक्षमा कृष्णदेव यादव,उपाध्यक्षमा अम्मर
नाथ सेढाई,महासचिवमा दिपक पराजुली,सचिवमा हिर
ामणी सिलवाल,कोषाध्यक्षमा विनोद शाह रौनियार
चयन हुनु भएको छ ।
त्यस्तै अधिवेशनले प्रकास
लामिछाने,जग्यानाम राम यादव,अर्जुन प्रसाद सुवे
दी,संजयकुमार पासवान,जितेन्द्र कुमार शाह,इन्द्र
नारायण यादव,विक्रम जिसी,भिष्मराज वर्तौला,लेखर
ाज सुवेदी,निर्मल कुमार सिंह र ज्योती पौडे
ललाई सदस्यमा चयन गरेको छ । निवर्तमान कार्यवहाक
अध्यक्ष धमेन्द्रकुमार यादवको अध्यक्षतामा तथा ने
पाल टेड्र युनियन काँग्रेस स्वतन्त्रका केन्द्र
ीय सदस्य भरत खनालको प्रमुख आतिथ्यतामा
कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन
शत्रमा वोल्दै युनियनका सल्लाहाकार होमप्रसाद
वजगाँई,नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव प्रे
म अमगाँई,युनियन जिल्ला अध्यक्ष अर्जुन
मर्हजन,नेपाल टे«ड युनियन काग्रेश स्वतन्त्रका चितवन
अध्यक्ष लक्ष्मण भट्टराई,नेपाल वित्तिय संगठन
कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम
आचार्य,वित्तिय संस्था कर्मचारी संघका केन्द्रिय
अध्यक्ष गणेश केशी लगायतले श्रमिकहरु युनियन
खडा गरेर राजनितिक छाँयामा पर्न नहुने भन्दै
श्रमिककै हक अधिकारका विषयमा आवाज उठाउनु पने
र्
मा जोड दिएका थिए पदमपुर ।
पूर्वी चितवनको पदमपुरमा रहेको जनहित र
ाप्राविको हाता भित्र खानेपानीको लागि निर्माण गरि
एको डिपबोरिङको आज उदघाटन गरिएको छ ।
डिपबोरिङ निर्माण गर्ने वाल कल्याण संस्था ने
पालका संस्थापक अध्यक्ष केशव खनालले डिपबोरिङको
उद्घाटन गर्नुभएको थियो । सो संस्थाले १२
लाखको लगानीमा डिपबोरिङ,सिस्टम हाउस र खाने
पानी ट्याङकी निर्माण गरेको थियो । विद्यालयका
विद्यार्थी र पदमपुर ८ सिमलवस्तीका जनता लाई खाने
पानीको व्यवस्था गर्न डिपबोरिङ निर्माण गरिएको
विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मीले जानकार
ी दिनुभयो ।
सो डिपबोरिङवाट विद्यालयका ३४४ जना
विद्यार्थी र सिमलवस्तीका ३ सय घरधुरी लाभाम्वित हुने
उहाँले जानकारी दिनुभयो । उद्घाटन
कार्यक्रममा वाल कल्याण संस्था नेपालका संस्थापक
अध्यक्ष केशव खनाललाई विद्यालय र स्थानीयवासीले
सम्मान समेत गरेका थिए । खानेपानीका अध्यक्ष पदम
बहादुर तामाङको अध्यक्षतामा भएको सो
कार्यक्रममा दुर्गाबहादुर चेपाङ, विद्यालयका प्र
धानाध्यापक भरतराज रेग्मी,नरेश वाईवा लगायतले
वोल्नु भएको थियो ।