काठमाण्डौ असार १५,
विभिन्न प्रलोभनमा पारि रौतहट बाट भारत पुर्याइएका छ जना बालकहरुलाई भारत बाट छ बालकको उद्धार गरि नेपाल फर्काइएको छ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था स्टेट बइज होम ले भारतको बेंलोरमा अबस्थित एक बेक कारखाना बाट दस बर्ष देखि पन्द्र बर्ष उमेरका छ जना नाबालक हरुलाई उद्धार गरि सेभिङ्ग्को जिम्मा लगाएको हो । अब थप अनुसन्धान पछि उनीहरुलाई दुइ/तीन दिनमा अविभावकको जिम्मा लगाइने बताइएको छ ।