काठमाण्डौ असार १५,
हैसियत भन्दा बढी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार अनुशन्धान आयोगले नेपाल सरकारका विभिन्न निकायमा रहेका ९६ जना उच्च अधिकारीको बैंक खाता र लकर रोक्का गर्न राष्ट्र बैंक लाइ निर्देशन दिएको छ ।
आयोगले सो निर्देशन केहि दिन अघि दिएको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनु भयो । आयोगको अनुशन्धन्मा परेका कर्मचारीहरुको नाम खुलाइएको छैन ।