राजधानीमा आज भोटो जात्रा I

काठमाण्डौ जेष्ठ २४,

रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुदैछ । ललितपुरको जाउलाखेलमा आज अपराहन्न आयोजना गरिने बिशेष समाहरोमा मछिन्द्रनाथको परम्परागत भोटो प्रदर्शन गरेपछि भोटो जात्रा समपन्न हुनेछ । भोटो जात्राको अबसरमा नेपाल सरकारले राजधानीमा आज सार्वजनिक बिदा दिएको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com