कमलारिहरुले गरे अनिश्चितकालिन तराइ बन्द I

काठमाण्डौ जेष्ठ २४,

मुक्त कमलारिहरुले गरेको बन्दका कारण हिजो पनि पश्चिमी तराइका जिल्लाका जनजीवन प्रभावित बन्यो  ।

दुइजना मुक्त कमलारिको राजधानीमा रहस्यमय मृत्यु भएपछी छानबिनको माग गर्दै आन्दोलनमा रहेका कमलारिहरुलाई प्रहरीले दमन गरेको भन्दै उनीहरुले तराइको पश्चिमी भागमा अनिश्चितका लिन बन्दको आवहान गरेका छन । बन्द बाट बाँके, कैलाली, बर्दिया, कंचनपुर , दाङ्ग लगायतका जिल्लाहरु प्रभावित भएका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com