पुर्व सभासद मियाको हत्यामा संलग्न उनको माहिली छोरी सहित तीन जना पक्राउ I

काठमाण्डौ जेष्ठ २४,

नारीदर्पण : पुर्व सभासद सद्रुल मियाको हत्या अभियोगमा उनको माहिली छोरी सहित तीन जना पक्राउ परेका छन् । 

सप्तरीको ग्रामिण इलाका बाट लाहान निवासी मियाका छोरी उनका प्रेमी जमिर उल र अब्दुल राउत पक्राउ परेका हुन् । 

प्रेम विवाह गर्दा दिइने दाईजोको विषयमा विवाद भएपछी मियाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइछ । उभियुक्त हरुलाई आज प्रहरीले राजबिराजमा पत्रकार गरि सार्वजनी गरिने प्रहरीले जनाएको छ । सभासद मियाको गत जेष्ठ ७ गत्ते धारिलो हतियार प्रयोग गरिएको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com