काठमाण्डौ जेष्ठ २४,
प्रत्येक वर्ष ललितपुरको जावलाखेलमा मनाइने भोटो जात्रा हेर्न उपस्थित सर्वसाधरण । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुर्याइएको चार दिनपछि शुक्रबार भोटो देखाइएको हो ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com